Logout

प्रधानमन्त्री ओली बिरामी

3.9k Shares

काठमाडौं, २० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ ।    
    
 सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।    
    
 प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा हुनुहुन्छ ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार