Logout

भरतपुर महानगरपालिका–७ की ५० वर्षीया महिला सम्पर्कविहीन

3.6k Shares

भरतपुर महानगरपालिका वडा नं ७, मध्यविन्दु टोल निवासी ५० वर्षीया महाकाली दहाल यही मंसिर २ गतेदेखि सम्पर्कविहीन भएकी छन्। आइतबार दिउँसो करिब २ बजे साइकलमा घरबाट निस्किएकी दहाल त्यसपछि सम्पर्कमा नरहेको उहाँका श्रीमान कृष्णप्रसाद दहालले जानकारी दिनुभएको छ।

महाकाली दहालको खोजी कार्य जारी रहेको छ। उहाँलाई कुनै पनि अवस्थामा देख्नु वा भेट्नु हुने जो कोहिले नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन वा फोन नम्बर 9856033852/9805843290 मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार