Logout

पोखराबाट काठमाडौं हिडे रवि लामिछाने

2.7k Shares

पोखरा, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आउँदैछन् ।

 

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने हिजो ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने आज काठमाडौं आउन लागेका हुन । 

 

बिहीबार साँझ कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौँ आउन थालेका हुन ।


आज दिउँसो १ बजेबाट पोखराबाट काठमाडौँतर्फ लागेका उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा नै रहेकी छिन् । उनी आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार