Logout

राष्ट्रपतिले गरे माघ १८ गतेका लागि संसद अधिवेसन आब्हान

2.4k Shares

काठमाडौं, ८ माघ । हिउँदे अधिवेसनको आब्हान भएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आव्हान गरेका हुन् ।


हिजो बसेको मन्त्री परिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले  माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्री परिषदको सिफारिसमा सो आब्हान भएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार