Logout

पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै

3.3k Shares

काठमाडौं, ११ चैत । काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ।

 

जारी मत गणनामा एमाले अखिल ३०१ ३०१ मत गणना हुँदा एमाले निकट अखिलका बिष्णु पोखरेलफे १२८ मत प्राप्त गरेका छन् ।


विष्णु पोखरेल ( अनेरास्ववियु) १२८
शुशिल न्यौपाने ( नेविसंघ) ५२
विप्लवी न्यौपाने ( स्वतन्त्र) ३८
नवीन अधिकारी ( क्रान्तिकारी) २८
सन्तोष पौडेल ( संयुक्त प्यानल) २०
कमल सुवेदी ( स्वतन्त्र ) १२
दिप्सन गुरुङ ( प्राज्ञिक परिषद) १०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार