Logout

म्यानचेस्टर युनाइटेड ३-० को जीतमा

4.1k Shares

काठमाडौं, १९ बैशाख । युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेकाे छ ।

 

उसले एथलेटिक क्लबमाथि ३–० को जीत हासिल गरेको छ ।

 

गएराती एथलेटिक क्लबको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ३–० गोल अन्तरको जित हासिल गरेको हो ।


म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए ।


यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक क्लब १० खेलाडीमा सिमित भएको थियो ।


अब सेमिफाइनलको दोस्रो लिग म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार