10.2k
Shares
पोखरा, कास्की — पोखरामा UnV को सोरुम उद्घाटन गरिएको छ । UnV का दक्षिण एसिया अध्यक्ष स्टोभभ्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा क्यान कास्कीका अध्यक्ष पुरूषोत्तम कुँवर, क्यान गण्डकीका अध्यक्ष जी. एन पाण्डे, रास्ट्रिय स्वतन्त्र पार्टी गण्डकीका महामन्त्री नविन त्रिपाठी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा टिपि लिङक ट्रेडर्स का संचालक एवं क्यान कास्कीका सचिव दामोदर डुम्रेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
( कार्यक्रमको फोटो फिचर )





